Office burned down, public services did not stop [Photos]

Windows, doors, tables, chairs, and other daily necessities have been destroyed. There is also a shortage of drinking water in the Imadol area. The police use water brought in tanks for cleaning and other purposes.

kartik 16, 2082

Hemant Shrestha

Office burned down, public services did not stop [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The building of the Lalitpur Police Division, Imadol, was completely destroyed in a fire on Bhadra 24 during the Gen-G protest. While other police offices in Lalitpur are being built, reconstruction work has not been done here as technicians have declared the building uninhabitable. The problems of the police deployed here are more serious than in other places.

Office burned down, public services did not stop [Photos]

‘जलेको कार्यालय सडक छेउमै छ । ठूला गाडी गुड्दा भवन नै हल्लिन्छ,’ प्रहरी प्रभाग इमाडोलमा कार्यरत एक प्रहरी जवानले भनिन्, ‘भवनमा झ्याल–ढोका छैनन् । ट्वाइलेट प्लास्टिकको बार लगाएर प्रयोगमा ल्याएका छौँ।’झ्याल–ढोका, टेबल–कुर्सी लगायतका दैनिक प्रयोगमा आउने सामाग्री नष्ट भएका छन् । इमाडोल क्षेत्रमा खानेपानीको पनि अभाव छ । प्रहरीहरूले ट्याङ्कीमा ल्याइएको पानी सरसफाइ र अन्य प्रयोजनका लागि प्रयोग गर्छन् । ‘ड्रमहरू समेत जले । त्यसैले किनेको पानी भण्डारण गर्न समस्या भएको छ,’ एक प्रहरीले भने, ‘ पानी पनि अड्कलेर प्रयोग गर्नुपर्ने बाध्यता छ । बसाइ अत्यन्त अस्तव्यस्त भएको छ।’

Office burned down, public services did not stop [Photos]

उनका अनुसार हावा र वर्षाको छड्के पानी झ्याल–ढोकाबाट सजिलै छिर्छ । सरसफाइपछि प्राविधिकले नबस्न भएको भवनकै कोठालाई प्रहरीले अस्थायी ब्यारेकको रूपमा प्रयोग गरिरहेका छन् । यहाँ कार्यरत ३९ जना प्रहरीका लागि यो बाध्यता हो । उनीहरूले अन्य विकल्प नहुँदासम्म यही जोखिम भवनमै बसेर भए पनि जनसेवामा कमी हुन दिएका छैनन् । नयाँ स्थान नपाइएसम्म उनीहरू यहीँबाट सेवालाई निरन्तर सञ्चालन गर्ने बताउँछन् ।तर, प्रहरीलाई यो भवनबाट आफ्नोसँगै आफूसँग भएको हातहतियारको सुरक्षा गर्न समेत चुनौती भएको छ । भवन क्षतिग्रस्त भएपछि फाइल तथा अभिलेख सुरक्षित राख्न पनि कठिनाइ भएको प्रहरीहरूले बताएका छन् । उजुरीका लागि आउने सेवाग्राहीहरूलाई समेत असहज हुने गरेको छ ।

Office burned down, public services did not stop [Photos]

ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीका अनुसार महालक्ष्मी नगरपालिकाले सो भवनको स्वामित्व लिएर नयाँ भवन निर्माण गर्ने योजना अघि बढाएको छ । हाललाई प्रहरीलाई कुनै सार्वजनिक भवन वा भाडाको घरमा राख्ने तयारी भइरहेको र समस्या चाँडै समाधान हुने उनको विश्वास छ ।महालक्ष्मी नगरपालिका–१ का वडाध्यक्ष छिरिङ लामाले आफ्नो वडाभित्र रहेको प्रहरी कार्यालय भएकाले जिम्मेवारी लिँदै नयाँ संरचनाको डीपीआरको काम यही महिनामा सक्ने गरेर लागि परेको बताए ।

Hemant

Link copied successfully