पानी रोकिएपछि पार्कतिर [तस्बिरहरु]

बिहीबारदेखिको निरन्तरको वर्षा रोकिएपछि बालबालिका तथा किशोरकिशोरीहरु खेलकुदमा सक्रिय भएका छन् ।

कार्तिक १५, २०८२

दीपक केसी

Towards the park after the water stopped [Photos]

ललितपुर — बिहीबारदेखिको निरन्तरको वर्षा रोकिएपछि बालबालिका तथा किशोरकिशोरीहरु शनिबार दिउँसोपख बाहिरफेर निस्किएर हिँडडुल तथा खेलकुदमा सक्रिय भएका छन् । आज दिउँसो ललितपुरको कुपन्डोलस्थित पम्प र्‍याम्पमा साइकल खेल्नेहरुको गतिविधि तस्बिरमा ।

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully