The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

Cleaning and decoration for Chhath began at Gaurighat on the banks of the Bagmati River in Kathmandu on Saturday.

kartik 8, 2082

Dipen Shrestha

The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Extensive cleaning of the ghats and ponds on the banks of the Bagmati River has been done for Chhath. Cleaning and decoration for Chhath began at Gaurighat on the banks of the Bagmati River in Kathmandu on Saturday.

The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

विशेषगरी तराई-मधेशको पर्व छठको धार्मिक विधि शनिबारबाट सुरु भएको छ । व्रतालुहरुले शनिबार ‘नहाखाय’ विधिबाट यो पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका छन् । उनीहरुले नुहाइधुवाइ चोखोनितो गरी शरीर र मनलाई चोखो पारेपछि लौकाको तरकारी र भात खाएका छन् । व्रतालुले लौकाको तरकारीलाई सबैभन्दा चोखो तरकारीका रुपमा खाने गरेकाले यस दिन लौकाको माग अत्यधिक हुने गरेको छ । व्रतालु तथा तिनका परिवारका सदस्यलेसमेत छठ पर्व नसकुन्जेल मासुमाछा लगायतका तामसिक भोजन गर्दैनन् ।

The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

शनिबार ‘नहाखाय’ विधि गर्ने व्रतालुहरुले आइतबार साँझ ‘रस्याउ रोटी’ खाने छन् । ‘खरना’ समेत भनिने यो धार्मिक विधिमा व्रतालुहरुले आआफ्नो घरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन् । रस्याउ रोटीलाई प्रसादका रुपमा परिवारका अन्य सदस्य तथा इष्टमित्र छरछिमेकलाई समेत निम्तो दिइन्छ । कतैबाट पनि निम्तो नपाएका तथा रस्याउ रोटी खाने अवसर नजुरेकाहरुले व्रतालुसँग मागेर यो प्रसादको रुपमा रस्याउ रोटी खाने चलन पनि छ ।

The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

आइतबार साँझ रस्याउ रोटी खाएका व्रतालुहरुले यसैको भरमा सोमबार दिनभरि निर्जल/निराहार व्रत बस्छन् । नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले पूजा सामग्री राखिएको बाँसको छैंटी टाउकामा बोकेर घाटसम्म लग्ने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । सोमबार साँझ छठ घाटमा व्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजा सामग्रीको अर्घ दिनेछन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चनामा लीन हुन्छन् । केही व्रतालु  राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् ।

The banks of the Bagmati River are being illuminated for Chhath [Photos]
The banks of the Bagmati River are being illuminated for Chhath [Photos]
The banks of the Bagmati River are being illuminated for Chhath [Photos]
The banks of the Bagmati River are being illuminated for Chhath [Photos]
The banks of the Bagmati River are being illuminated for Chhath [Photos]
The banks of the Bagmati River are being illuminated for Chhath [Photos]

Dipen

Link copied successfully