नौलो र आकर्षक धूनसहितको बाजा र नृत्य देख्दा सबै मन्त्रमुग्ध बनेका थिए ।
कपिलवस्तु — बुद्ध जन्मस्थल लुम्बिनीमा श्रीलंकाको क्यान्डियन डान्स देखाइएको छ । फरक पहिरन, संस्कृति र परम्परा बोकेको श्रीलंकन संस्कृतिको नाच र बाजा सबैका लागि आकर्षण बनेको थियो ।
लुम्बिनी महाबोधी सोसाइटीद्वारा आयोजित दुई दिने कठिन चिबर दान उत्सवका बेला बुधबार र बिहीबार नृत्य प्रर्दशन गरिएको हो । विषेशगरी शुभ काम र उत्सवमा उक्त नृत्य र बाजा बजाइने गरिन्छ ।
![Sri Lankan Dance in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/srilankan-dance-manoj-photo7-24102025061416-1000x0.jpg&w=1001&h=0)
![Sri Lankan Dance in Lumbini [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/srilankan-dance-manoj-photo17-24102025061556-1000x0.jpg&w=1001&h=0)