माला बेच्न भ्याइ–नभ्याइ [तस्बिरहरु]

चार जना महिलालाई ज्याला दिएर घरमा माला उन्दै बजार पठाउने गरिरहकी छिन् । दुई सातामा सयपत्रीका तीन हजार बढी माला बेचिसकेको बताइन् ।

कार्तिक ५, २०८२

तस्बिर : मनोज पौडेल

Rushing to sell garlands [Photos]

कपिलवस्तु — बाणगंगा नगरपालिका–३ भक्तौलीकी सृजना घिमिरेलाई तिहारका बेला सयपत्रीको माला उनेर बेच्न भ्याइनभ्याइ छ । उनी विहानदेखि साझसम्म माला उन्दै बस्छिन् ।

Rushing to sell garlands [Photos]

चार जना महिलालाई ज्याला दिएर घरमा माला उन्दै बजार पठाउने गरिरहकी छिन् । दुई सातामा सयपत्रीका तीन हजार बढी माला बेचिसकेको बताइन् ।

Rushing to sell garlands [Photos]

‘दुई युवाले खेतमा फूल टिप्छन्,’ उनले भनिन्, ‘हामी ४ जनाले माला उन्दै बजारमा पठाउछौं ।’ तिहारका बेला दुई लाख बढीको सपयत्री फूलको माला र एक लाख बढीको फूल मात्र बेचेको उनले बताइन् ।

Rushing to sell garlands [Photos]

अझै डेढ लाखको फुल बाँकी छ । उनले ८ कठ्ठामा सयपत्री फूल खेती गरेकी थिइन् । तिहार र विवाहको सिजनलाई लक्षित गरी उनले फूल खेती गरेको बताइन् ।

Rushing to sell garlands [Photos]

दुई वर्षदेखि धान खेतमा कर्मा ५५५ र टेनिस बल जातको सयपत्री फूलका २ हजार ७ सय बेर्ना लगाउँदै आएर तिहारमा राम्रो आम्दानी गर्दै आएको बताइन् । गत वर्ष माला र फूल बचेर ३ लाख आम्दानी गरेको बताइन् । यो वर्ष बढ्ने उनले बताइन् ।

Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]
Rushing to sell garlands [Photos]

तस्बिर

Link copied successfully