Dog Festival celebrated

The Nepal Panchanga Nirikh Development Committee has stated that although Kukur Tihar falls on the second day of the Yama Panchak, or Deepawali festival, this year it has fallen on the third day due to the change in the date.

kartik 3, 2082

suryams upreti

Dog Festival celebrated

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

The third day of Tihar, Kukur Tihar, is being celebrated by worshipping dogs and feeding them sweets at homes today. Although Kukur Tihar falls on the second day of Yama Panchak, or Deepawali festival, this year it has fallen on the third day due to the change in the date, according to the Nepal Panchanga Nirikh Bikash Samiti.

Dog Festival celebrated

समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

Dog Festival celebrated

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले राससलाई जानकारी दिए ।

Dog Festival celebrated

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

Dog Festival celebrated

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र) ले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भूमिका निकै नै महत्त्वपूर्ण मानिने गरिएको छ ।

Dog Festival celebrated

विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिन विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराई पूजा गरेको हो । कुनै ठाउँमा बमलगायतका शंकास्पद वस्तुहरू भेटिएमा पहिलो अनुसन्धानमै कुकुरको प्रयोग हुन्छ । आफूहरूलाई सघाउने कुकुरहरूको पूजा गर्न पाउँदा खुशी लागेको प्रहरी अधिकृतहरूले बताएका छन् ।

Dog Festival celebrated
Dog Festival celebrated
Dog Festival celebrated
Dog Festival celebrated

suryams

Link copied successfully