काठमाडौंका बजारमा यस्तो छ तिहार केन्द्रित किनमेल
काठमाडौँ — भाइटीका नजिकिएसँगै बजारमा तिहारको किनमेल गर्नेहरुको घुुँइचो लागेको छ । व्यापारिक केन्द्रहरु इन्द्रचोक, असन र सुन्धाराका बजारमा तिहारका कोसेली, रंग, बिजुली बत्ती, खाद्यान्नसँगै लत्ताकपडाको किनमेल गर्नेहरुको भीड लागेको हो ।
![Tihar shopping in Kathmandu's markets [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/tiharshopping1018202587a1077-19102025125834-1000x0.jpg&w=1001&h=0)