च्यासलमा एमालेको चियापान [तस्बिरहरु]

सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भदौ २४ गतेको प्रदर्शनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगे ।

कार्तिक १, २०८२

दीपक केसी

UML tea party in Chyasal [Photos]

ललितपुर — एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली भदौ २४ गतेको प्रदर्शनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन् । आन्दोलनका क्रममा कार्यालय ध्वस्त भएको छ । कार्यक्रममा ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना आफ्नो पार्टीको अडान भएको जनाउँदै पार्टीको नीतिमा स्पष्ट र ढुक्क भएर अघि बढ्न कार्यकर्तालाई आग्रह गरे ।

UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]
UML tea party in Chyasal [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully