चाँदीका सिक्का किन्नेको भिड [तस्बिरहरू]

राष्ट्र बैंकले धनतरेसलक्षित चार प्रकारका सिक्का बिक्री सुरु गरेको हो ।

आश्विन ३१, २०८२

दीपक केसी

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेपछि खरिदका लागि नेेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग बबरमहलमा सर्वसाधारणको भिड लागेको छ ।

राष्ट्र बैंकले धनतरेसलक्षित चार प्रकारका सिक्का बिक्री सुरु गरेको हो । यो वर्ष सुनका असर्फी भने बिक्री नगरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिव्यक्ति एक एकवटा मात्रै सिक्का दिइने पनि बैंकले जनाएको छ । सिक्का खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको परिचयपत्र देखाउनुपर्छ।

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully