मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
काठमाडौँ — तिहार लाग्नै थाल्दा भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुका किसानलाई मखमली फूल टिप्न र माला गाँस्न भ्याइनभ्याइ छ । बिहान शीतमा टिपेको मखमली फूलको माला उनीहरू बेच्नका लागि गाँस्छन् । मखमली फूलका लागि भक्तपुरको ताथली र गुन्डु प्रसिद्ध छन् ।
![How to Make Velvet Garland in Gundu [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/localwomenmakingmakhamaligarlandatgundu10092025dsc3776-10102025101607-1000x0.jpg&w=1001&h=0)