सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा 'डम्प' गरिएको हो।
काठमाडौँ — भदौ २३ र २४ को प्रदर्शनका क्रममा जलेका गाडीहरू अहिले संसद् भवनमा थन्क्याइएको छ। सिंहदरबार लगायत सरकारी कार्यालयहरूमा जलेका सवारी साधनहरू संसद् भवन परिसरमा 'डम्प' गरिएको हो। जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा सयौँको संख्यामा सवारीसाधनहरू आगजनी गरिएका थिए।
![Burned vehicles 'dump' at Parliament House premises [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/djifly2025100810493605041759900807251photo-08102025085104-1000x0.jpg&w=1001&h=0)