बेमौसमी झरीसँगै बढ्दै छ उपत्यकाका नदीको बहाव [तस्बिरहरू]

काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ ।

आश्विन १८, २०८२

हेमन्त श्रेष्ठ

Valley's river flows rise with unseasonal rains [Photos]

काठमाडौँ — जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ । काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ । भारी वर्षासँगै काठमाडौं उपत्यकामा रहेका खोला तथा नदीहरूमा जलस्तर बढेको छ । सुरक्षा निकायले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित र सतर्क रहन आग्रह गर्दै केही स्थानमा माइकिङ समेत गरेको छ ।

Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]
Valley's river flows rise with unseasonal rains [Photos]

हेमन्त श्रेष्ठ

Link copied successfully