Nishan Dance [Photos]

A strong mark has been left around Yangvarak Pond and Kalika Mandir Dham. On Wednesday, on the occasion of Mahanavami, the strong marks of Kamphu and Jange were removed in this area.

Ashwin 15, 2082

Laxmi Gautam

Nishan Dance [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Yangvarak Rural Municipality-4 Tharpu's Yangvarak Pond and Kalika Mandir Dham have not been marked.On Wednesday, on the occasion of Mahanavami, the strong marks of Kamphu and Jange were removed in this area.

Nishan Dance [Photos]

यहाँ महानवमीको अवसर पारेर २ सय ५० वर्ष अघिदेखि निरन्तर बडादसैँको अघिल्लो दिन जङ्गे र कम्फु नामका जोर निशान नचाइँदै आएको इतिहास छ ।

Nishan Dance [Photos]

यही परम्परालाई निरन्तरता दिँदै यसपटक पनि यहाँ कम्फु र जङ्गे नामका जोर निशान धुमधाम साथ नचाइएको हो । यी निशानलाई नव दुर्गा भवानीको प्रतीक र शक्तिका रूपमा पूजा गरेपछि नचाउने चलन छ । यो वर्ष पनि निशान प्रदर्शनीलाई निरन्तरता दिइएको हो ।

Nishan Dance [Photos]

यी निशान १८३१ साल देखि देखाउन थालिएको इतिहास छ । यी निशान नेपाल राज्य एकीकरणका क्रममा लिम्बूवान फौज र साह वंशीय सेना बिच ६ पटक सम्म युद्ध हुँदा हारजित नभएपछि साह पृथ्वी नारायण शाहका सेनाले लिम्बुवानलाई उपहार स्वरूप छोडेर गएका हुन् । निशान जात्रामा तत्कालीन युद्धमा प्रयोग भएका हात हतियार र खुँडा खुकुरी पनि प्रदर्शन गरिन्छ ।

Nishan Dance [Photos]

पृथ्वी नारायण साह र लिम्बूवानबीच सम्झौतापश्चात उपहार स्वरूप छोडिएका निशान एक वर्षका ३ सय ६५ मध्ये ३ सय ६४ दिन लिम्बुवानका जिम्मावालहरूको घरमा राखिन्छ भने एक दिन (महानवमी)मा कालिका मन्दिर परिसरमा प्रदर्शन गरिने याङवरक ४ का वडाध्यक्ष सविन मावो बताँउछन् ।

Nishan Dance [Photos]

निशान प्रदर्शन गर्न थालेको २ सय ४९ वर्ष पछि २०८० सालदेखि नेपाली सेनाले सलामी गर्न थालेको थियो । यो वर्ष भने जेन–जी आन्दोलनपश्चात मुलुकमा उत्पन्न परिस्थितिलाई कारण देखाउँदै सलामी अर्पण गरिएन । निशान प्रदर्शन गर्ने व्यवस्थापन याङवरक ४ को वडा कार्यालयले लिएको छ । यो वर्ष निशान हेर्न पाँचथर सहित ताप्लेजुङ,तेह्रथुम,इलाम हुँदै सिक्किम र दार्जिलिङ सम्मका नागरिक आइपुगेका थिए । 

Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]
Nishan Dance [Photos]

Laxmi

Link copied successfully