आज फुलपातीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न भगवतीका मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।
काठमाडौँ — आज फुलपातीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न भगवतीका मन्दिरहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । मैतीदेवी र नक्साल भगवती मन्दिरमा दर्शनार्थीहरु ।
![Throngs of temple visitors on the day of Phulpati [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/5528659958174634007230389104526390730813817n-2992025064005-1000x0.jpg&w=1001&h=0)