बसन्तपुर क्षेत्रमा बिहानैदेखि सामग्री खरिद गर्न आएका र बिक्रीका लागि तयार रहेका व्यापारीहरु ।
काठमाडौँ — फूलपातीका अवसरमा काठमाडौंका मुख्य चोकहरुमा सामग्री किनमेल गर्नेहरुको बिहानैदेखि घुँइचो लागेको छ । बसन्तपुर क्षेत्रमा बिहानैदेखि सामग्री खरिद गर्न आएका र बिक्रीका लागि तयार रहेका व्यापारीहरु ।
![Flowers are bought and sold [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/5537557074202039923397555614579259628234250n-2992025052518-1000x0.jpg&w=1001&h=0)