दसैँमा घर जानेको भीड [तस्बिरहरू]

काठमाडौँ उपत्यकाका मुख्य चोकहरूमा यतिबेला बिहान रातिदेखि घर जानेहरूको भीड देखिएको छ।

आश्विन ११, २०८२

अंगद ढकाल

Dasain Homecoming Crowd [Photos]

काठमाडौँ — दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको भीड बढेको छ । शनिबार दसैँको पाँचौँ दिन हो। अधिकांश संघसंस्थाहरूले शुक्रबारदेखि नै विदा दिएका छन् भने कतिपय विद्यालय र कलेज पनि बन्द भएका छन्। काठमाडौँ उपत्यकाका मुख्य चोकहरूमा यतिबेला बिहान रातिदेखि घर जानेहरूको भीड देखिएको छ।

Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]
Dasain Homecoming Crowd [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully