आन्दोलनका क्रममा उपत्यकामा मुख्य शाखाहरुमा आगलागी हुनुका साथै त्यहाँ रहेका सर–सामानहरु लुटपाट गरिएको थियो ।
काठमाडौँ — गत २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आगलागी भएका भाटभटेनी सुपरमार्केटका उपत्यकामा रहेका शाखाहरुमा सरसफाइपछि निस्किएका फोहोरहरु । आन्दोलनका क्रममा उपत्यकामा मुख्य शाखाहरुमा आगलागी हुनुका साथै त्यहाँ रहेका सर–सामानहरु लुटपाट गरिएको थियो ।
![Garbage released after cleanup from burnt boilers during Gen-G demonstration[Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/default/koteshworbhatbhateni09212025dsc2590-2292025083358-1000x0.jpg&w=1001&h=0)