भग्न संसद् भवनको अवलोकनमा पुगे मन्त्रीहरु [तस्बिरहरु]

गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले भग्न बनेको संसद् भवनको अवलोकन गरेका छन् ।

आश्विन १, २०८२

अंगद ढकाल

Ministers visited the dilapidated parliament building [Photos]

काठमाडौँ — अन्तरिम सरकारका तीन जना मन्त्रीहरुले बुधबार आगजनी र तोडफोड पछि क्षतिग्रस्त संसद् भवनको अवलोकन गरेका छन् । गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङले सामूहिक रुपमा उक्त भवनको अवलोकन गरेका हुन् । जेन–जीको अगुवाईमा भदौ २३ मा भएको आन्दोलन र त्यसपछि भदौ २४ मा भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा संसद् भवन भग्नावशेषमा परिणत भएको छ ।

Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]
Ministers visited the dilapidated parliament building [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully