शुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।
काठमाडौँ — दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ। भाद्र शुक्ल पूर्णिमादेखि असोजको कृष्ण पक्षका १५ दिन औंसीसम्म सोह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।
![Sixteen Shraddhas Begin Today [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/sohrasraddha-2-0892025052318-1000x0.gif&w=1001&h=0)