Always suffering on Karnali Highway [Photos]

The citizens of Karnali are always suffering due to landslides during the rainy season.

Bhadra 16, 2082

Tularam Pandey

Always suffering on Karnali Highway [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Landslides in the Gagane River in Shubhakalika-1 of Kalikot on the Karnali Highway, which has been suffering from annual landslides, have been causing repeated suffering. The citizens of Karnali are always suffering due to landslides during the rainy season. Landslide started in June 2063 in Gagane river of Karnali highway, which opened the track on 30th of Chaitra 062.

Always suffering on Karnali Highway [Photos]

हिउँदमा सुख्खा हुने र वर्षामा पनि थोरै पानी बग्ने गगनेमा गएको पहिरोले हालसम्म ४ ट्र्याक्टर, २ ट्रकसहित ९ जनाले ज्यान गुमाइसकेका छन् । ०७७ को पहिरोले सडक पुरै बगाएपछि सडक विभागले दुई वर्षअघि ३ करोडमा ठेक्का लगाएर निर्माण गरेको ग्याबियन पर्खाल गत वर्ष पुरै बगाएपछि सडकको अवस्था पुरानै अवस्थामा पुगेको छ । यस वर्ष असार लागे यता मात्र यो पटक समेत गरेर २३ पटक पहिरो झरिसकेको छ । पहिरोसँगै ठूला ढुङ्गा झरेका कारण विस्फोटनको तयारी भइरहेको छ । सडक अवरुद्ध हुँदा जुम्ला–मुगुबाट ल्याइएका स्याउ बाटैमा कुहिने डर छ । सडकमा डेढ सयभन्दा बढी ट्रक रोकिएका छन् ।

Always suffering on Karnali Highway [Photos]

कर्णाली राजमार्गको गगने खोलाको पहिरो रोक्न तत्कालका लागि कुनै योजना नभए पनि अवरुद्ध सडक सुचारु गर्न दुई वटा जेसीभी मेसिन साइडमै राखिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । ‘पहिरो झरेर पानी रोकिएको एक–दुई घण्टामै पहिरो हटाउन सुरु गरिहाल्छौँ,’ उनले भने, ‘काम गर्दा–गर्दा समय लाग्न सक्छ ।’ उनले ४० मिटरको भाग बग्ने भएकाले वारिपारि जोड्न पक्की पुल बनाउन बजेट माग गरिएको जानकारी दिए ।

Always suffering on Karnali Highway [Photos]

गगने खोलामा पहिरो अनुगमन गर्न हालसम्म सडक विभागको अगुवाइमा दुई पटक संघीय संसदीय टोली र एक पटक कर्णाली प्रदेशसभा अन्तर्गतको अर्थ तथा प्राकृतिक स्रोत समितिको ज्येष्ठ सदस्यको हैसियतले नेतृत्व गर्दै प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, प्रदेशसभा सदस्य पलीमाया बुढा, समितिका सचिव अर्जुन भुसाल इन्जिनियरसहितको अनुगमन समितिले वारिपारि जोड्ने पक्की पुल निर्माण र बायो इन्जिनियरिङको विकल्पसहितको प्रतिवेदन प्रदेशसभामा पेश गरेको जनाएको छ ।

Always suffering on Karnali Highway [Photos]
Always suffering on Karnali Highway [Photos]
Always suffering on Karnali Highway [Photos]
Always suffering on Karnali Highway [Photos]

Tularam

Link copied successfully