संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार उक्त कक्षको उद्घाटन गरेका हुन् ।
काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाको आन्तरिक टर्मिनलमा नवनिर्मित आन्तरिक भीभीईपी तथा भीआईपी कक्ष उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष बद्रीप्रसाद पाण्डेले सोमबार उक्त कक्षको उद्घाटन गरेका हुन् ।
![Airport's domestic terminal also has a VIP room [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/vvip-vip-terminal-airport-8-2582025010354-1000x0.jpg&w=1001&h=0)