कीर्तिपुरका मठ मन्दिर तथा बाहाहरूमा शनिबार रातिको समयमा घुमेर पूजा तथा दान गरिएको हो ।
काठमाडौँ — दिवंगत भएका परिवारका सदस्यहरुको सम्झनामा कीर्तिपुरका मठ–मन्दिर तथा बाहाहरूमा रातिको समयमा घुमेर पूजा तथा दान गरिएको छ । प्रत्यक घरबाट पूजा लिएर यसरी घुम्ने प्रचलन छ । यो पर्वलाई स्थानीय भाषामा बाचाह्युवनिगु भनिन्छ ।
![Remembering the deceased, visiting temples and temples, worshiping and donating [photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/dsc9485-0982025064745-1000x0.jpg&w=1001&h=0)