In other districts, starting from the day of Gathyamangal and the next day of Krishnashtami, the Rath Parikrama is not performed.
We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:
This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.
Lakhe Jatra of Newar community in Diktel of Khotang has started from Saturday. Lakhe, which starts from the day of Gathyamangal, has been shortened and started from the day of Janaipurnima.
लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथ परिक्रमा गरी विसर्जन गर्ने चलन छ । लाखे सुरु भएको दोस्रो दिन वर्षभरि दिवंगत भएकाहरूको सम्झनामा दिवंगतको सापारु (प्रतीक/फोटो) बनाएर आफन्तहरूले पुग्दै मृतात्माको कामना गरिन्छ । बिहानैदेखि दिवंगतको नाममा रामायण गाउदै सापारुमा बजार परिक्रमा गरी बेलुकी सापारु सेलाउने चलन छ ।
तेस्रो दिन रोपाइँ जात्रा गर्ने चलन रहेको दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजूले बताए । ‘लाखे नेवार समुदायको मौलिक संस्कृति हो, अन्य जिल्लातिर गठ्यमंगलको दिनदेखि सुरु गरेर कृष्णाष्टमीको भोलिपल्ट रथ परिक्रमा गरी विसर्नन गर्ने गरे पनि दिक्तेलमा चाहिँ यसलाई छोट्ट्याएर जनैपूर्णीमाको दिनदेखि मात्र सुरु गरिन्छ,’ कसजूले भने, ‘यस अवधिमा भोलि दिवंगतको सम्झनामा सापारुलाई पूजाआराधना गर्दै बजार परिक्रमा गरेर सााझ सेलाउने, कृष्णाष्टमीको भोलिपल्ट रथ परिक्रमा गरी विसर्जन गर्ने चलन छ ।’
जिल्लाको ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क, हलेसी तुवाचुङ नगरपालिकाको अर्खौले, सल्ले, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको खार्मी, जालपा, बुइपा, दोबेला, खाल्ले, दिक्तेल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार, सिम्पानी, बर्रे लगायतका ठाउँमा लाखेजात्रा गरिन्छ । लाखेजात्राको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी, हलेसी तुवाचुङ नगरपालिका, ऐँसेलुखर्क र खोटेहाङ गाउँपालिकाले आइतबार एक दिन सार्वजनिक बिदासमेत दिएका छन् ।
![Lakhe Jatra Begins in Diktel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo9-0982025102632-1000x0.jpg&w=1001&h=0)
![Lakhe Jatra Begins in Diktel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo-0982025102721-1000x0.jpg&w=1001&h=0)
![Lakhe Jatra Begins in Diktel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo3-0982025102711-1000x0.jpg&w=1001&h=0)
![Lakhe Jatra Begins in Diktel [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/photo1-0982025102701-1000x0.jpg&w=1001&h=0)