आदिवासी ज्ञान प्रवर्द्धन गर्न झाँकीसहितको र्‍याली [तस्बिरहरू]

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

श्रावण २२, २०८२

दीपक केसी

Rally with tableau to promote tribal knowledge [Photos]

काठमाडौँ — विश्व आदिवासी दिवसका अवसरमा काठमाडौंमा बिहीबार र्‍याली निकालिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, विश्व खाद्य कार्यक्रम, युनेस्कोसहितको आयोजनामा झाँकीसहितको र्‍याली निकालिएको हो । वसन्तपुरदेखि हनुमान ढोकासम्म र्‍याली निकालिएको हो ।

Rally with tableau to promote tribal knowledge [Photos]

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका छन् । यस वर्ष ‘प्राकृतिक स्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्, संयुक्त राष्ट्र संघका एजेन्सी संस्था यूएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्’ भन्ने मूल नारासहित नेपालमा विश्व आदिवासी दिवस मनाइँदै छ ।

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully