मेला भर्न दोलखा, रामेछापसहितका जिल्लाबाट दर्जनौँ झाँक्रीहरू पुग्ने गरेका छन् । मेलामा मुख्यगरी युवतीहरू झाँक्री बनेर ढ्यांग्रो बजाएर नाच्ने गर्छन् ।
दोलखा — दोलखाको सैलुङ बिहीबारदेखि झाँक्री मेला भर्नेहरूको चहलपहल सुरू भएको छ । सैलुङमा हरेक वर्ष जनै पूर्णिमाको दुईदिनअघि यो मेला लाग्ने गर्दछ । मेला भर्न दोलखा, रामेछापसहितका जिल्लाबाट दर्जनौँ झाँक्रीहरू पुग्ने गरेका छन् । मेलामा मुख्यगरी युवतीहरू झाँक्री बनेर ढ्यांग्रो बजाएर नाच्ने गर्छन् ।
![Jhankri Mela in Salong [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/1000235487-0782025053456-1000x0.jpg&w=1001&h=0)