सुक्खाले धान रोप्न नपाएका किसानलाई राहतको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरु]

प्रत्येक वडामा खानेपानीको आपूर्ति सुनिश्चित गर्न, सिँचाइ उपकरण तथा कृषि विद्युतीकरण सबैका लागि निःशुल्क गर्न, नदीहरूमा भइरहेको दोहन तत्काल बन्द गर्ने पनि उनीहरूले माग गरेका थिए ।

श्रावण १६, २०८२

दीपक केसी

Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]

काठमाडौँ — मधेस कृषि-जल आन्दोलन संघर्ष समितिले शुक्रबार माइतीघर मण्डलमा सुक्खाले धान रोपाइँ हुन नसकेकाले किसानलाई तत्काल राहत दिन र किसानलाई लागत मूल्यको हिसाबले क्षतिपूर्ति प्रदान गर्ने माग राखी प्रदर्शन गरेका छन् ।

Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]

यस्तै, प्रत्येक वडामा खानेपानीको आपूर्ति सुनिश्चित गर्न, सिँचाइ उपकरण तथा कृषि विद्युतीकरण सबैका लागि निःशुल्क गर्न, नदीहरूमा भइरहेको दोहन तत्काल बन्द गर्ने पनि उनीहरूले माग गरेका थिए ।

Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]
Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]
Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]
Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]
Demonstration at Maitighar demanding relief for farmers who could not plant rice due to drought [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully