Bhattarai, the mayor of Satyagraha, says: After 5 years, there should not be a situation where monkeys, nilgai and wild boars vote in the village.

Shrawn 12, 2082

Angad Dhakal

Bhattarai, the mayor of Satyagraha, says: After 5 years, there should not be a situation where monkeys, nilgai and wild boars vote in the village.

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Tirtharaj Bhattarai, Mayor of Diktel Rupakot Mazhuwagadhi Municipality, Khotang, has demanded to increase the use of local raw materials and minimize the use of imported materials.

Bhattarai, the mayor of Satyagraha, says: After 5 years, there should not be a situation where monkeys, nilgai and wild boars vote in the village.

आइतबारदेखि माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताए । स्थानीय स्रोत र सामग्री प्रयोग गर्नका लागि स्थानीय सरकार र प्रदेश सरकारले कानुन बनाउन नसक्ने स्थिति रहेको बताए ।

Bhattarai, the mayor of Satyagraha, says: After 5 years, there should not be a situation where monkeys, nilgai and wild boars vote in the village.

गाउँघरमा खेर गएका कच्चा पदार्थ प्रयोग गर्ने हो भने आयातित सामग्रीलाई न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसले स्थानीयलाई रोजगारी दिन सकिने र वातावरणमैत्री नगरपालिका, गाउँपालिका, वडा कार्यालयहरू बनाउन सकिने बताए । नगरपालिकाले बाँसको प्रवर्द्धनमा जोड दिइरहेको पनि बताए । बाँदरको समस्याले नागरिकहरू बसाइँसराइ गरिरहेका र अबको पाँच वर्षपछि कुनै पनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदर, बँदेल र नीलगाईले मतदान गर्नुपर्ने अवस्था आउने खतरा रहेको बताए ।

Bhattarai, the mayor of Satyagraha, says: After 5 years, there should not be a situation where monkeys, nilgai and wild boars vote in the village.

प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्ने र त्यो गर्न नसके प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्ने माग गरे ।उनले भने, अबको पाँच वर्षपछि कुनै पनि पार्टीबाट उम्मेदवार हुँदा पनि बाँदरले मतदान, बँदेलले, नीलगाईले मतदान गर्नुपर्ने अवस्था आउँछ । यसलाई सरकारले सुन्ने कि नसुन्ने ? प्लास्टिकजन्य वस्तुको व्यवस्थापन उत्पादन गर्नेले नै गर्नुपर्छ । यदि गर्न सक्दैन भने प्रत्येक स्थानीय तहमा १० प्रतिशत रकम अतिरिक्त उपलब्ध गराउनुपर्छ ।'उनले भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघीय सरकारको आँगनमा आन्दोलन गरिएको बताए ।

Angad

Link copied successfully