अमेरिका छिर्नेहरूको कठोर संघर्ष र सपनाको कथा ‘स्वर्णदेश’ [तस्बिरहरू]

श्रावण १०, २०८२

दीपक केसी

The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]

काठमाडौँ — अवैध बाटो हुँदै अमेरिका छिर्नेहरूको सपना कस्तो होला ? हप्तौं भोकै बसेर खोला र दलदल पार गर्दै अनि डाँका, बलात्कार र मृत्युको जोखिम झेल्दै हिँड्नुपर्दाको अवस्था कल्पना गर्न सक्नुहुन्छ ? यही कठोर संघर्ष र सपनाको प्रतिविम्ब हो नाटक 'स्वर्णदेश' ।

घना जंगल, उर्लिएका नदी र खतरनाक समुद्र पार गर्दै ‘स्वर्णदेश’ पुग्ने सपना देख्ने आप्रवासीहरूको कथा यसमा छ । अवैध बाटो हुँदै अमेरिका छिर्ने सपना देखेकाहरुको कोलम्बिया र पनामाबीचको डारियन ग्याप पार गर्दा, हप्तौं भोकै बसेर खोला र दलदल पार गर्दै अनि डाँका, बलात्कार र मृत्युको जोखिम झेल्दै ‘अमेरिकन ड्रिम’ पछ्याएको संघर्ष नाटकमा छ ।

रुकुम पश्चिमको बोलिचालीको भाषामा बनेको यो नाटक सुभकशाको सहकार्यमा योलो इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो । नाटक ‘स्वर्णदेश’ मा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपी लुहार, जर्निको निक कल्मर, सन्देश कार्की, परितोषिका पन्त, उज्वल बान्तवा राई, चिराग पनेरु, आरती गौतम, अनिल कुर्मी र आदित्य मिश्रको अभिनय छ ।

नाटक साउन २५ गतेसम्म सोमबारबाहेक हरेक साँझ ६:४५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो ३:३० बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।
नाटक साउन २५ गतेसम्म सोमबारबाहेक हरेक साँझ ६:४५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो ३:३० बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ ।
The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]
The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]
The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]
The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]
The story of the hard struggle and dreams of those who entered America 'Swarnadesh' [Photos]

दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully