प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रमहरूमा पनि सहभागी हुने छन्।
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन्। यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो।
![Prime Minister's visit to Terai-Madhes dry zone [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/sukkhaterai-7-2572025091947-1000x0.jpg&w=1001&h=0)