जलमग्न धनगढी [तस्बिरहरू]

असार १६, २०८२

रञ्जना बिसी

Submerged Dhangadhi [Photos]

कैलाली — गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रदेश राजधानी धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

Submerged Dhangadhi [Photos]

मुख्य बजार क्षेत्रभित्र पर्ने रातोपुल, हसनपुर, शिवनगर, विशालनगर, क्याम्पस रोड लगायतका स्थानहरू जलमग्न भएका हुन् । रातोपुल क्षेत्रमा करिब एक दर्जन पसलमा पानी पसिसकेको छ । भारी वर्षाबाट धनगढीका धेरै स्थान प्रभावित भएका छन् । यद्यपि, हालसम्म कुनै मानवीय वा भौतिक क्षति भने भएको छैन।

Submerged Dhangadhi [Photos]
Submerged Dhangadhi [Photos]
Submerged Dhangadhi [Photos]
Submerged Dhangadhi [Photos]
Submerged Dhangadhi [Photos]
Submerged Dhangadhi [Photos]

रञ्जना बिसी

Link copied successfully