काठमाडौंमा जगन्नाथ रथयात्रा [तस्बिरहरू]

असार १३, २०८२

सुर्याम्स उप्रेती

Jagannath Rath Yatra in Kathmandu [Photos]

काठमाडौँ — अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघ (इस्कोन) ले काठमाडौंमा जगन्नाथ रथयात्रा गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरबाट रथयात्रा सुरु भएको थियो ।

Jagannath Rath Yatra in Kathmandu [Photos]

जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट, नेपाल वायुसेवा निगम, न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरियो । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा आयोजना गर्छ ।

Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]
Jagannath Rath Yatra in Kathmandu [Photos]

सुर्याम्स उप्रेती

Link copied successfully