International Sri Krishna Consciousness Association (ISKCON) conducted Jagannath Rath Yatra in Kathmandu. The Rath Yatra started from the Nepal Pragya-Pratishthan complex in Kamaladi.
जगन्नाथ रथयात्रा कमलादीबाट पुतलीसडक, भृकुटीमण्डप, सहिदगेट, नेपाल वायुसेवा निगम, न्युरोड हुँदै टुँडिखेलमा पुगेर समापन गरियो । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल द्वितीयाका दिन राजधानीमा रथयात्रा आयोजना गर्छ ।