टिम नेपाललाई दर्शकको साथ [तस्बिरहरु]

असार २, २०८२

अंगद ढकाल

Team Nepal with spectators [Photos]

ग्लास्गो, स्कटल्यान्ड — नेपाली टिमको खेल हेर्न र हौसला बढाउन ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा पुगेका नेपाली दर्शकको भीड उस्तै देखिएको छ । समर्थकहरु नेपाली झन्डा, नेपाल नाम अंकित टिसर्ट र टोपीसहित दर्शकदीर्घामा बसेर खेलको मज्जा लिइरहेका छन् । सुपर ओभरमाथि सुपर ओभर भइरहँदा दर्शकहरु रोमाञ्चित बनेका छन् ।

Team Nepal with spectators [Photos]

नेदरल्यान्ड्सले तीन देशीय ट्वान्टी–२० शृंखलामा सोमबार नेपाललाई १ सय ५३ रनको लक्ष्य दिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेपछि ब्याटिङका लागि निम्त्याइएको नेदरल्यान्ड्सले निर्धारित २० ओभर खेलि ७ विकेट गुमाई १ सय ५२ रन बनाएको थियो ।

Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]
Team Nepal with spectators [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully