फोटोफिचर
दीपक केसी
360
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — सशस्त्र प्रहरी र काठमाडौं महानगरको संयुक्त पहलमा काठमाडौंमा मनसुनजन्य विपद् प्रतिकार्य नमुना अभ्यास मनसुन गरिएको छ । रानीपोखरीमा प्रहरीले डुंगा, डोरी र पानीमा तैरिने चिजबिजको सहयोगमा उक्त अभ्यास गरेका थिए ।
दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।