र्‍यालीमा सहभागीलाई मोही बाँड्दै एमाले कार्यकर्ता [तस्बिरहरू]

जेष्ठ १५, २०८२

दीपक केसी

UML workers distributing mohi to rally participants [Photos]

काठमाडौँ — गणतन्त्र दिवसलाई उत्सवमय बनाउने भन्दै एमालेले काठमाडौंमा र्‍याली निकालेको छ । यो र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा बदलिनेछ ।

दीपक

Link copied successfully