Republic Day celebrated in Tundikhel [Photos]

जेष्ठ १५, २०८२

न्युज एजेन्सी नेपाल

Republic Day celebrated in Tundikhel [Photos]

The 18th Republic Day has been celebrated in Tundikhel, Kathmandu with various programs. Republic Day was celebrated on Thursday with special ceremonies at Sainik Manch Tundikhel. This day has been celebrated for a decade and a half as an achievement of the long sacrifice and struggle of the Nepalese people.

Republic Day celebrated in Tundikhel [Photos]

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो। वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो ।

Republic Day celebrated in Tundikhel [Photos]

तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको सहमतिअनुसार वि.सं. २०६४ चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । विसं २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको छ । कार्यक्रमको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो।

Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]
Republic Day celebrated in Tundikhel [Photos]

न्युज एजेन्सी नेपाल

Link copied successfully