Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]

Jestha 13, 2082

Photo: Deepak KC

Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]

We use Google Cloud Translation Services. Google requires we provide the following disclaimer relating to use of this service:

This service may contain translations powered by Google. Google disclaims all warranties related to the translations, expressed or implied, including any warranties of accuracy, reliability, and any implied warranties of merchantability, fitness for a particular purpose, and noninfringement.

Youth and students protested at Maitighar on Tuesday, demanding the resignation of Home Minister Ramesh Akhtar, who was involved in the visit visa case. Young people affiliated to the Maoist Center, United Socialist Party and other youth organizations and student organizations demonstrated with demands such as investigation into the visit visa case and action against the culprits.

Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू, युवा संघ नेपाल, योङ कम्युनिस्ट लिग नेपाल र युवा संगठन नेपालले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध विरोध प्रदर्शन गरेका थिए । गृह मन्त्रालयले बनाएको मापदण्डको आडमा अध्यागमनका कर्मचारीले अनावश्यक दुःख दिएर भिजिट भिसामा जाने नेपालीबाट लाखौं असुल्ने खेल संस्थागत रूपमा चल्दै आएको पाइएपछि अहिले गृहमन्त्री लगायतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग उठिरहेको छ ।

Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]
Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]

गृहले नेपालीलाई युरोप, एसिया र अफ्रिकाका विभिन्न मुलुकमा भिजिट भिसामा जानलाई ‘कठोर प्रावधान’ सहितका मापदण्ड जारी गरेपछि केही वर्षदेखि नै विकल्पका रूपमा ‘सेटिङ’ मिलाएर तस्करी गर्ने गरेको देखिएको हो । मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट गत मंगलबार साँझमात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर रिहा गरेको छ । उक्त घटना छानबिन गर्नुपर्ने, गृहमन्त्री लेखकले राजीनामा दिनुपर्नेलगायत माग राखी मंगलबार प्रतिपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा समेत अवरोध गरे ।

Demonstration of youth, students in Maitighar demanding resignation of Home Minister [Photos]

Photo:

Link copied successfully