माइतीघरमा सहकारीपीडितको अर्धनग्न प्रदर्शन [तस्बिरहरू]

जेष्ठ ११, २०८२

दीपक केसी

Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]

काठमाडौँ — सहकारीपीडितले काठमाडौंको माइतीघरमा थाल ठटाउँदै अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।

Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]

सरकारसँग पटकपटक भएको सम्झौता र सर्वोच्च अदालतको परमादेशअनुसार कोष खडा गरेर बचतकर्ताको बचत फिर्ता गर्नुपर्नेलगायत उनीहरुको माग छ ।

Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]

राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चले परमादेश दिएको थियो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सहकारी नियमन प्राधिकरणअन्तर्गत कोष बनाइने उल्लेख छ ।आउँदै गरेको बजेटमा समेत आफ्नो माग राख्न प्रदर्शन गरिएको पीडितहरुले बताएका छन् ।

Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]
Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]
Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]
Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]
Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]
Half-Nude Demonstration of Co-operative Victims at Maitighar [Photos]

दीपक

Link copied successfully