फोटोफिचर
दीपक केसी
163
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले स्वच्छ वातावरणको माग गर्दै आज टुँडिखेलमा मानव साङ्लो बनाएर ध्यानाकर्षण गरेको छ । वायु प्रदुषणकाको समस्या हल गर्नका लागि विभिन्न कुराको मागसहित उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु प्रस्तुत गरेका थिए ।
दीपक केसी केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।