राजावादी समूहको मोटरसाइकल र्‍याली

वैशाख २६, २०८२

अंगद ढकाल

Motorcycle rally of Rajawadi group

काठमाडौँ — राजसंस्था पुन:स्थापनाका लागि बनाइएको संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगन्ज, गोंगबु, कलंकी हुँदै बल्खु पुगेर सभामा परिणत हुने समितिले जनाएको छ ।

Motorcycle rally of Rajawadi group

र्‍यालीमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी छन् । समितिले जेठ १५ देखि राजसंस्था पुन:स्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरेको छ ।

Motorcycle rally of Rajawadi group
Motorcycle rally of Rajawadi group
Motorcycle rally of Rajawadi group
Motorcycle rally of Rajawadi group

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully