आवासीय चिकित्सकको माइतीघरमा प्रदर्शन

वैशाख ११, २०८२

दीपक केसी

Demonstration at the resident physician's home

काठमाडौँ — निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू सरकारी सरह तलब सुविधा माग्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले स्वास्थ्य मन्त्रालयसम्म पुग्ने चेतावनी दिएका छन्, तर प्रहरीले अघि बढ्न दिएको छैन । प्रहरी र चिकित्सकबीच केहीबेर धकेलाधकेल भएको थियो ।

Demonstration at the resident physician's home

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औँ बैठकले निजी मेडिकल कलेजलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सुविधा दिन निर्देशन दिएको थियो। तर, निर्देशन कार्यान्वयन नभएपछि चिकित्सकहरू २८ दिनदेखि आन्दोलनमा छन्। उनीहरूले शुक्रबार अत्यावश्यकबाहेक अरु सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully