उस्तै छ काठमाडौंको प्रदूषण [फोटो फिचर]

चैत्र २५, २०८१

अंगद ढकाल

Kathmandu's pollution is the same [Photo Feature]

काठमाडौँ — वायु प्रदूषणले कारण काठमाडौँ उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को तथ्यांकमा सोमबार काठमाडौंको एक्यूआई २५६ पुगेको छ । उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

Kathmandu's pollution is the same [Photo Feature]

एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एकदेखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ ।

Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]
Kathmandu's pollution is the same [Photo Feature]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully