सडकमा शिक्षकहरूले फुके सिठी [तस्बिरहरू]

चैत्र २४, २०८१

अंगद ढकाल

Teachers Blow Sithi on the Street [Photos]

काठमाडौँ — विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले आज पनि प्रदर्शन गरिरहेका छन् । काठमाडौँको माइतीघर-बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गरेका हुन्। आइतबार उनीहरूले र्‍यालीका क्रममा सिठी फुकेर सरकार र राजनीतिक दलहरूको ध्यान खिच्ने प्रयास गरेका छन्।

Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]
Teachers Blow Sithi on the Street [Photos]

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully