देशभरका शिक्षक काठमाडौंको सडकमा [तस्बिरहरू]

चैत्र २०, २०८१

अंगद ढकाल

Teachers from across the country on the streets of Kathmandu [Photos]

काठमाडौँ — विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले प्रदर्शन गरेका छन् । बुधबार काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म शिक्षकहरूले प्रदर्शन गरेका हुन् । शिक्षक महासंघको आयोजनामा भएको प्रदर्शनमा काठमाडौँका विभिन्न स्थानबाट निस्किएको र्‍याली माइतीघरमा पुगेर धर्नामा परिणत भएको थियो ।

Teachers from across the country on the streets of Kathmandu [Photos]

उनीहरूले अधिकार र कर्तव्यको लागि शिक्षक एकता, मेरो आन्दोलन मेरो सहभागिता, शिक्षण पेसालाई सम्मान गर, शिक्षक महासंघ जिन्दावाद, हाम्रा माग पूरा गर, शिक्षा ऐन जारी गर लगायतका प्लेकार्ड र नारा बोकेर अनिश्चितकालीन सडक आन्दोलन गरेका हुन् । यस आन्दोलनलाई उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नका लागि निर्णायक चरणको आन्दोलनको रूपमा औँल्याएका छन् ।

अंगद ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully