काठमाडौंमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन [तस्बिरहरू]

चैत्र १५, २०८१

दीपक केसी

Samajwadi Morcha power show in Kathmandu [Photos]

काठमाडौँ — गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन र आमसभा गरिरहेका छन् । समाजवादी मोर्चाले ‘बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गरेको छ। काठमाडौंका माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत क्षेत्रबाट जुलुस निस्केर भृकुटीमण्डपमा पुगी सभा परिणत भएको छ  ।

Samajwadi Morcha power show in Kathmandu [Photos]

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत नेताले सम्बोधन गर्दैछन् । राजतन्त्र पुनर्स्थापनाविरुद्ध र सरकारले गरेको गलत कामको विरोध गर्न मोर्चाले शक्ति प्रदर्शन गरेको हो ।

Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]
Samajwadi Morcha power show in Kathmandu [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully