भैरहवा — कान्तिपुर मिडिया ग्रुपले भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्य विषयमा आयोजित संवाद कार्यक्रमका सहभागि । अर्थ सामाजिक शक्ति, संभावना र सम्बोधनका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरेका थिए ।
![Lumbini Power of Kantipur Media Group in Bhairahawa [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/lumbini-samrethayamanoj-photo19-2632025021540-1000x0.jpg&w=1001&h=0)