तस्बिरमा केपी ओली कप

फाल्गुन १९, २०८१

तस्बिर : हेमन्त श्रेष्ठ

KP Oli Cup in photo

काठमाडौँ — दुई पल्टको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्रले सोमबार केपी ओली कप-२०८१ को उपाधि जितेको छ । दशरथ रंगशालामा भएको फाइनलमा मच्छिन्द्रले आर्मीलाई २-० ले पराजित गर्दै उपाधि जितेको हो।

KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo
KP Oli Cup in photo

तस्बिर श्रेष्ठ हाल कान्तिपुर दैनिकमा फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर खेलकुद तथा सामाजिक विषयका फोटो खिच्न रुची राख्छन्।

Link copied successfully