कपिलवस्तुको तौलेश्वरनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिरहरु]

फाल्गुन १४, २०८१

मनोज पौडेल

Pilgrims flock to Tauleswarnath Temple in Kapilvastu [Photos]

कपिलवस्तु — शिवरात्रीमा भगवान शिवको पूजाआजा गर्न तौलिहवास्थित तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ३ बजेदेखि दर्शनार्थीको भीड लागेको छ ।

मनोज पौडेल

Link copied successfully