पशुपतिनाथमा 'जय शम्भो' [तस्बिरहरू]

फाल्गुन १४, २०८१

अंगद ढकाल

'Jai Shambho' at Pashupatinath [Photos]

काठमाडौँ — पशुपतिनाथ मन्दिरमा बुधबार शिवरात्रि पर्व धुमधामले मनाइएको छ । आज शिवको पूजा आरधनाका लागि भक्तजनहरुको भीड लागेको छ । झकिझकाउ बनाइएको पशुपतिनाथमा स्वदेशी र भारतीय बाबाहरुले पनि धेरैको ध्यान खिचेका छन् ।

'Jai Shambho' at Pashupatinath [Photos]

पशुपति विकास कोषले शिवरात्रिका लागि यसपटक डेढ करोड बजेट विनियोजन गरेको छ । उक्त रकम पशुपति मन्दिर परिसरमा रंगरोगन, साधुसन्तलाई खानपान, धुनीका लागि दाउरा/मुढा व्यवस्थापनलगायतमा खर्च गरिने कोषले जनाएको छ । साधुसन्तलाई कोषले निर्मल अखडा, अन्नपूर्ण अखडा, भष्मेश्वर अखडा, विश्वरूपा अखडा गरी ७ वटा स्थानमा राखेको छ । ती स्थानमा उनीहरूका लागि कोषकै खर्चमा खानपानको व्यवस्था गरिएको छ ।

'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]
'Jai Shambho' at Pashupatinath [Photos]

अंगद ढकाल ढकाल विगत एक दशकदेखि फोटोपत्रकारका रुपमा कार्यरत छन् । उनी हाल कान्तिपुर दैनिकसँग आवद्ध छन् ।

Link copied successfully