पशुपतिनाथमा बाबाहरूको चहलपहल [तस्बिरहरू]

फाल्गुन १२, २०८१

दीपक केसी

Babas in Pashupatinath [Photos]

काठमाडौँ — बुधबारको शिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा विभिन्न स्थानबाट साधुसन्तहरु आउने क्रम व्यापक बनेको छ । शिवरात्रिमा पशुपतिनाथको पूजाआजासँगै जोगी तथा बाबाहरु पनि पर्यटकहरुको आकर्षणको केन्द्रमा रहने गरेका छन् । शिवारात्रिकै लागि भारतबाट पनि बाबाहरु आइपुगेका छन् ।

Babas in Pashupatinath [Photos]

हिजोआज पशुपतिमा बाबाहरुको चहलपहल बढेको छ । पशुपतिनाथको दर्शन पूजा गर्न बिहान सबेरैदेखि स्वदेशी तथा विदेशी भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको पूजा आराधनाका लागि पुगेका भक्तजनहरुलाई व्यवस्थापनमा कुनै कमी नराखेको जनाएको छ ।

Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]
Babas in Pashupatinath [Photos]

दीपक केसी कान्तिपुरका फोटोपत्रकार हुन् ।

Link copied successfully